Latest
img

आजको दिन तपाईंका लागि कस्तो रहला ?

आज विंस. २०८० साल वैशाख २ गते शनिवार, सन् २०२३ अप्रिल १५ तारिख । विभिन्न राशि भएका व्यक्तिको राशिफल यस्तो रहेको छ ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिन शुभ रहनेछ।ब्यापार ब्यवसाय गर्नेहरुलाई  मनग्य लाभ मिल्नेछ ।  आर्थिक अवस्था मजबुत हुनेछ ।  साझेदारीमा व्यापार गर्नेहरूले पनि धेरै लाभ प्राप्त गर्नेछन्।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

जागिर गर्ने व्यक्तिहरूको लागि समय राम्रो छ।वैदेशिक यात्राको लागि शुभ रहनेछ। दाम्पत्य सुखमा वृद्धि हुनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह

तपाईले गरेको कामको प्रशंसा हुनेछ।  अधिकारीबाट बढुवा हुनेछ ।  व्यापारमा वृद्धि हुनेछ ।  इच्छित लाभ मिल्नेछ।  आर्थिक अवस्था मजबुत हुनेछ ।  परिवारको सहयोग मिल्नेछ ।  व्यर्थको दौडधुप बढ्नेछ, जसका कारण धेरै थकान महसुस हुनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

व्यापारिक काममा व्यस्त रहनुहुनेछ, जसका कारण परिवारका सदस्यलाई समय दिन सक्नुहुने छैन ।  परिवारमा महिलाबाट धन प्राप्ति हुन सक्छ।   परिवारका सदस्यहरूसँग कुनै विषयमा छलफल हुनेछ।  अनावश्यक क्रोध र बहसबाट टाढा रहनु होला ।

सिंह –LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तपाईको दिन सुखद रहने छ ।  काममा कुनै नयाँ जिम्मेवारीबाट लाभ मिल्नेछ।  तपाईले जागिरमा परिवर्तन पनि देख्न सक्नुहुनेछ।  कार्यस्थलमा थप मिहिनेत हुनेछ ।  आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अरु दिनहरुभन्दा तपाईको आज को दिन राम्रो रहने छ ।  परिवारको सहयोग मिल्नेछ ।  जेष्ठ सदस्यको खुट्टा छोएर आशीर्वाद लिनुहोस्।  परिवारका सदस्यहरूसँग केही समय बिताउने मौका मिल्नेछ ।

तुला –LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते

साथीभाइको सहयोगले नयाँ काम हात लाग्नेछ जसबाट लाभ कमाउन सकिनेछ। कुनै समारोहमा भाग लिने मौका पाउनुहुनेछ, जहाँ तपाईंले विशेष व्यक्तिलाई भेट्नुहुनेछ। रोकिएको धन फिर्ता पाउनुहुनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु

शिक्षा क्षेत्रमा सफलता मिल्नेछ ।  समाजको उन्नतिको लागि काम गर्नेहरुको इज्जत बढ्नेछ ।  साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ।  अविवाहित व्यक्तिहरुको इच्छा अनुसार राम्रो सम्बन्ध आउनेछ।  घरमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

तपाईको लागि आजको दिन खुशीले भरिपूर्ण रहनेछ। काममा प्रगति र शुभ समाचार प्राप्त हुनेछ। ब्यापार ब्यवसाय गर्नेहरुले मनन गरेको लाभ पाउनु हुनेछ ।  आर्थिक अवस्था मजबुत हुनेछ ।  आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस्।  खर्च बढ्नेछ।  संयमित हुनुहोस्।  बेरोजगारहरु व्यक्तिहरूको लागि रोजगार पाउने राम्रो समय रहेको छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मेहनत बढी होला तर सफलता मिल्नेछ ।  राजनीतिमा सफलता मिल्नेछ ।  नेताहरुसँग भेटघाटको अवसर मिल्नेछ ।  तपाईले गरेको कामको प्रशंसा हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द

भाग्यले साथ दिनेछ।  सबै क्षेत्रबाट शुभ समाचार सुन्न पाइनेछ ।  यदि तपाईंले पहिले कुनै लगानी गर्नुभएको छ भने, त्यसको पूरा लाभ पनि पाउनुहुनेछ।  मनको इच्छा पूरा हुनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिवारबाट सहयोग मिल्नेछ ।  विवाहितहरू आफ्नो घरेलु जीवनमा खुसी देखिनेछन्।  व्यापारमा परिवर्तनको अवसर आउन सक्छ, जसको लागि तपाईको आफ्ना वरिष्ठ सदस्यहरूसँग छलफल हुनेछ।  मिहिनेत बढी हुनेछ तर आत्मविश्वास भने भरिपूर्ण रहनेछ।

Related Post

Leave A Comment