Latest
img

२०८० वैशाख ३-आजको दिन तपाईंका लागि कस्तो रहला ?

आज २०८० साल वैशाख ३ गते आइतबार। सन् २०२३ अप्रिल १६ तारिख ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

लक्ष्य प्राप्ति हुनेछ। पद प्रतिष्ठामा बृद्धि हुनेछ । सामजिक कार्य मा रुचि जानेछ। शुभ रङ्ग निलो, शुभ अकं ८

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

भाग्यले साथ दिनेछ ।काम मा रुचि बढ्नेछ। आस्था र अध्यात्ममा बल मिल्नेछ।  व्यावसायिक मामिलाहरू आफ्नो पक्षमा हुनेछन्।  संकल्प पूरा हुनेछ।माताको स्वास्थ्यमा भने ध्यान दिनु होला। शुभ रङ्ग हरियो, शुभ अकं ५

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह

धार्मिक कार्यमा रुचि जानेछ।उच्च शिक्षामा सफलता प्राप्त हुनेछ। धार्मिक यात्रा हुनेछ। शुभ रङ्ग खैरो, शुभ अकं ४

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मनमा अनावश्यक विचारहरु खेल्नेछन्।चिन्ता बढ्नेछ।आरोप प्रत्यारोप लाग्न सक्छ।बोल्दा विशेष ख्याल गर्नुहोला।उपाय:हनुमान चालिसा को पाठ गरेर दिनको सुरुवात गर्नु पूरा दिन शुभ रहनेछ। शुभ रङ्ग रातो , शुभ अकं ९

सिंह –LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आफ्नो पार्टनर बाट केही बदलाव को चाहना रहनेछ। व्यापार व्यवसाय बाट लाभ हुनेछ।साथीभाइ सँग को भेटघाट ले मन प्रफुल्लित रहनेछ। शुभ रङ्ग सुन्तला रङ्ग , शुभ अकं १

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

स्वास्थ्य मा विशेष ध्यान दिनु होला । पेय पदार्थ सेवन नगर्नुहोला।धूलो धुँवाबाट जोगिनुहोला । शुभ रङ्ग सेतो , शुभ अकं ६

तुला –LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते

विद्यार्थीको लागि समय राम्रो छ। अध्ययन मा रुचि जानेछ।प्रेमीप्रेमिकाको लागि समय सुमुधुर रहेनछ। शुभ रङ्ग रातो , शुभ अकं ५

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिवार सँग समय बिताउन मन लाग्नेछ।मन भने चञ्चल रहनेछ।छातीको विशेष ख्याल राख्नु होला।जग्गा जमीन बाट लाभ हुनेछ। शुभ रङ्ग सेतो , शुभ अकं २

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

छोटो दुरीको यात्रा हुनेछ।विरोधीहरु परास्त हुनेछन्।मान सम्मान प्राप्त हुनेछ। शुभ रङ्ग पहेलो , शुभ अकं ३

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पाहुनाहरुलाई स्वागत गर्न पाइनेछ।मिष्ठान्न भोजन को अवसर प्राप्त हुनेछ।खर्च मा भने वृद्धि हुनेछ। शुभ रङ्ग सेतो , शुभ अकं ८

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द

मन मा द्विविधा बढ्नेछ। निर्णय लिन कठिन हुनेछ।अरूलाई सहयोग गर्न पाउँदा मन हर्षित हुनेछ।सानो कुराले पनि मन प्रभावित रहनेछ। उपाय:ॐ नं शिवाय यो मन्त्र ११ पटक जपेर दिनको सुरुवात गर्नु होला। शुभ रङ्ग रातो , शुभ अकं ९

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

एकान्तमा बस्न मन लाग्नेछ।नदी को आसपास बस्दा मन शान्त रहनेछ। खर्च मा वृद्धि हुनेछ।    शुभ रङ्ग सेतो , शुभ अकं ३

 

Related Post

Leave A Comment