Latest
img

मंगोल नेशनलले सार्वजनिक गर्यो चुनावी खर्च

नवलपुर
मंगोल नेशनल अर्गनाइजेसन नवलपुरले चुनावी खर्च सार्वजनिक गरेका छन्। मंगलबार मंगोलले एक प्रेस विज्ञप्ति जारी गर्दै २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दलका विभिन्न उम्मेदवारले खर्च गरेका रकम सार्वजनिक गरेका हुन्। सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि र प्रदेश सभा चुनावमा चार लाख २३ हजार ९५० रूपैयाँ खर्च भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Related Post

Leave A Comment