एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी गठन (नामावली) - Nepal Frontline
Latest
img

एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी गठन (नामावली)

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीको ९३ सदस्यीय केन्द्रीय कमिटी गठन भएको छ।

अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले शुक्रबार ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन्।

काठमाडौंमा सम्पन्न पार्टीको महाविधेशनले माधवकुमार नेपाललाई सर्वसम्मत अध्यक्षमा चयन गरिसकेको छ। त्यस्तै, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल पनि सर्वसम्मत भइसकेका छन्।

Related Post

Leave A Comment