Latest
img

२५४ केजी गाँजासहित भारतीय नागरिक पक्राउ

नवलपुर- सशस्त्र प्रहरीले २ सय ५४ किलो गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नवलपुरको गैडाकोट नगरपालिका १० पितौजीमा नेपालबाट भारत जाँदै गरेको जे एच ०२ यु ७०५० नम्बरको भारतीय ट्रकमा लुकाइ छिपाई ल्याएको २० प्याकेट ९२५४ केजी (५४ ग्राम) गाँजा मङ्गलबार बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गुल्म पितौजीले जनाएको छ ।

भारतको उत्तर प्रदेश जिल्ला अलिगण विजयगण गाउँ बस्ने वर्ष ४० को पुष्कल यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गाँजा र ट्रक, ट्रक चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।

Related Post

Leave A Comment