Latest
img

नवलपुरमा २३० प्रावि शिक्षक पदमा विज्ञापन खुल्यो

नवलपुर । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको विज्ञापन संशोधन गरी कोटा बढाएको छ । देशभरिबाट करिब २ हजारबढी कोटा बढाएको छ । नवलपुरमा यस अघि गरेको विज्ञापनलाई संशोधन गर्दै ३८ वटा कोटा बढाएको छ । नवलपुरमा कुल २३० कोटामा शिक्षकका लागि आवेदन खुला गरेको छ ।

यसैगरी चितवनमा ४३ वटा कोटा थप गरेको छ । चितवनमा कुल १२९ शिक्षक पदका लागि विज्ञापन आयोगलले खुलाएको छ ।

अरु जिल्लाको कोटा हेर्नका लागि तलको लिंक क्लिक गर्न सक्नुहुन्छ ।

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=340&fn=prabi%20bigyapan%20samsodhan_rotated.pdf

Related Post

Leave A Comment