Latest
img

गण्डकीमा काँग्रेस र माओवादीबाट दुई महिला मन्त्री नियुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ । मन्त्रिपरिषदमा कांग्रेसकै सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिम्खडा हुनुहुन्छ । उहाँहरुलार्ई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराउनुभएको छ । सत्तारूढ दलहरुबीच भागबण्डा नमिलेका कारण उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

Related Post

Leave A Comment