Latest
img

उद्योगपति विनोद चौधरी पश्चिम नवलपरासी १ बाट चुनाव लड्ने

नवलपरासी ( बर्दघाट सुस्तापूर्व) । नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं. १ बाट उद्योगगपति विनोद चौधरी चुनाव लड्ने भएका छन । सत्ता गठबन्धनमा नेपाली कांग्रेसले नवलपरासी पश्चिम १ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिएको हो । यो क्षेत्रमा जनता प्रगतिशिल पार्टीका हृदयेश त्रिवाठीले उम्मेदवारी दिने तयारी रहेको छ । यसअघि समानुपातिकबाट सांसद बनेका चौधरी हाल कांग्रेसको केन्द्रिय कार्यसमिति सदस्य समेत छन ।

Related Post

Leave A Comment